ठगी गर्ने मेनपावरको कारवाही रोक्न नेताको दबाब

ठगीको उजुरी परेका कतिपय मेनपावरले कारवाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडांै रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गर ेपनि अटेरी गर्ने गरेका छन् ।हालै विभागले सूचना नै जारी गरेर उजुरी फस्र्यौट गर्न निर्देशन दिएको छ । […]