१३ माघ, विराटनगर । मिटरब्याजमा रकम लगानी गरी ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत मोरङ परिसरमा धर्ना दिएका छन् । सरकारी वलिकको कार्यालयलले जिल्ला अदालत मोरङमा अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएपछि पीडितले हदैसम्मको कारवाही माग गर्दै मंगलबार अदालत परिसरमा धर्ना दिएका हुन् । […]