पविता मुडभरी पुडासैनी विश्वभर महिला हिंसाविरुद्ध १६ दिने अभियान चल्दै गर्दा नेपालमा आफ्नै श्रीमानबाट भारतका कोठीमा बेचिएकी गुल्मीकी चेलीको चित्कार बाहिरियो । घरैबाट शुरू गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने राष्ट्रिय नाराका साथ महिला हिंसाविरुद्ध अभियान चलिरहँदा उनलाई झुक्याएर भारतका कोठीमा पुर्याउने कुनै पराइ नभई आफ्नो सबभन्दा नजिकको, सबभन्दा प्यारो र अभिभावकत्वसमेत स्वीकारेको आफ्नै श्रीमान् […]