विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि महिलाविरुद्ध हुने हिंसाविरुद्ध अन्तराष्ट्रिय दिवस मनाइयो । यो सँगै डिसेम्बर १० तारिखसम्म महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान पनि जारी छ ।
यसवर्ष पनि 'लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौं: कोही नछुटौँ' भन्ने राष्ट्रिय नाराका साथ महिला अधिकारकर्मी, महिला आयोग, विभिन्न …