फिल्मफेयर अवार्ड नेपालमा गर्ने तयारी : पर्यटनमन्त्रीसँग छलफल गर्न बलिउड टोली काठमाडौं आउँदै

काठमाडौं । बलिउड फिल्म उद्योगको चर्चित अवार्ड फिल्मफेयरलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । अवार्ड आयोजना सम्बन्धमा पर्यटनमन्त्री प्रेमबहादुर आले र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गर्न फिल्मफेयरका दुईजना प्रतिनिधि आगामी साता काठमाडौं आउँदैछन् । फिल्मफेयरले नेपाल सरकार र काठमाडौंस्थित एक कम्पनीसँग मिलेर सन् २०२२ भित्र अवार्ड कार्यक्रम नेपालमा आयोजना गर्न खोजिरहेको छ । […]

सम्बन्धित सामग्री

'शेरशाह' वर्षकै उत्कृष्ट फिल्म, रणवीर र कृति उत्कृष्ट अभिनेता र अभिनेत्री

बलिउड फिल्म ‘शेरशाह’ ‘फिल्मफेयर अवार्ड २०२२’ मा उत्कृष्ट फिल्म घोषित भएको छ। मंगलवार साँझ मुम्बईमा आयोजित ६७ औँ संस्करणको अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘शेरशाह’ यसवर्षको उत्कृष्ट फिल्म बनेको हो। ‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारे।त्यस्तै, फिल्म ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। कृति सेनन फिल्म…

रिसाइन कंगना, फिल्मफेयर विरुद्ध मुद्दा हाल्ने

एजेन्सी । आफ्नो बोलीका कारण बलिउडमा आतंक मच्चाएकी बलिउड अभिनेत्री कंगना रनौतले फिल्मफेयर अवार्ड विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेकी छिन् । अभिनेत्रीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा स्टोरी सेयर गरेर फिल्मफेयरविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गरेकी छिन् । फिल्मफेयरले कंगनालाई आफ्नो एक अवार्डको लागि मनोनयन गरेको छ । बाँकी स्टारहरूले फिल्मफेयर जित्नुलाई एउटा उपलब्धि ठान्छन् । तर, […]

अर्को वर्षको फिल्मफेयर अवार्ड नेपालमा गर्न पहल सुरु

काठमाडौं । प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । दुई भारतीय कम्पनी वल्र्डवाइड ग्रुुप र सिनेक्राफ्टले अवार्ड गर्ने विषयमा पहल थालेका हुन् । अवार्डको नेपाल व्यवस्थापन हेरिरहेका भानु चन्दले सिनेक्राफ्ट प्रमुख राहुल मिश्रा अवार्डको प्रस्ताव लिएर वैशाख पहिलो साता काठमाडौंमा आउने तयारीमा रहेको बताएका छन् […]

जन्मदिन विशेष : शाहरुखका उत्कृष्ट १० फिल्म

सन् १९६५ नोभेम्बर २ मा जन्मेका बलिउड अभिनेता शाहरुख खान ५६ वर्ष पुगेका छन्।तीन दशकभन्दा बढि समयदेखि बलिउडमा सक्रिय शाहरुखलाई बलिउडका 'बादशाह' भनेर पनि चिनिन्छ। सन् १९८८ मा 'दिल दरिया' टेलिसिरियलबाट करिअर सुरु गरेका शाहरुखले सन् १९९२ को 'दिवाना'बाट बलिउड प्रवेश गरे। यसबाट उनले उत्कृष्ट नव नायकको रुपमा फिल्मफेयर अवार्ड पनि पाएका थिए। शाहरुखले झन्डै तीन दशक लामो फिल्मी करिअरमा ८० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।यहाँ आइएमडिबी(इन्टरनेट मुभि डाटाबेस) को रे

फिल्मफेयर अवार्डको मनोनयनमा 'लुडो' र 'थप्पड'को वर्चस्व

बलिउड फिल्म 'लुडो' र 'थप्पड' फिल्मफेयर अवार्ड २०२१ को अधिकांश विधामा मनोनयनमा परेको छ ।

https://www.onlinekhabar.com/2020/02/838100

बलिउड नायिका अनन्या पाण्डेले यो बर्ष मात्र ‘फिल्मफेयर अवार्ड’ जितिन् । उनले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट नव–नायिकाको अवार्ड प्राप्त गरेकी हुन् । अनन्याको क्रेज बलिउडमा अहिले ह्वात्तै बढेको छ । एकपछि अर्को चलचित्रमा उनलाई ठूला …