रिसाइन कंगना, फिल्मफेयर विरुद्ध मुद्दा हाल्ने

एजेन्सी । आफ्नो बोलीका कारण बलिउडमा आतंक मच्चाएकी बलिउड अभिनेत्री कंगना रनौतले फिल्मफेयर अवार्ड विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेकी छिन् । अभिनेत्रीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा स्टोरी सेयर गरेर फिल्मफेयरविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गरेकी छिन् । फिल्मफेयरले कंगनालाई आफ्नो एक अवार्डको लागि मनोनयन गरेको छ । बाँकी स्टारहरूले फिल्मफेयर जित्नुलाई एउटा उपलब्धि ठान्छन् । तर, […]

सम्बन्धित सामग्री

कंगनाको आरोपमा फिल्मफेयरले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । कंगना रनौत र फिल्मफेयरबीच युद्ध सुरु भएको छ । अभिनेत्री कंगनाले आफूलाई मनोनयन गर्ने फिल्मफेयर अवार्ड विरुद्ध मुद्दा हाल्ने बताएकी थिइन् । अभिनेत्रीको आरोपलाई झुटो भन्दै म्यागजिन ब्राण्डले कंगनालाई कुनै अवार्ड नदिइरहेको बताएको छ । यससँगै फिल्मफेयरले अवार्डमा कंगनालाई कुनै पनि नृत्य प्रस्तुति दिन नसोधेको दाबी गरेको छ । कंगनाले मुद्दा हाल्ने बताएपछि […]

अवार्डमा नोमिनेशन गरेको भन्दै फिल्मफेयरविरुद्ध मुद्दा हाल्ने कंगनाको चेतावनी

बलिउडमा सधैँ चर्चामा रहने अभिनेत्री कंगनाले फिल्मफेयर अवार्डविरुद्ध मुद्दा हाल्ने भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै  फिल्मफेयर विरुद्ध असन्तुष्टि पोखेकी हुन् । फिल्मफेयरले कंगनालाई एक विधाका लागि मनोनयन दर्ता गरेको छ । कलाकार फिल्मफेयर जित्नुलाई एउटा उपलब्धि ठान्छन्, तर कंगना मनोनयनबाट नै निरास छिन् । कंगना फिल्म ‘थलाइवी’ का कारण अवार्डको मनोनयनमा परेकी हुन् ।६७ औं फिल्मफेयरका लागि आयोजकले मनोनयनको सूची सार्वजनिक गरेको छ । जसमा रणवीर सिंह फिल्म ८३ बा

कंगना र फिल्मफेयरबीच वाक युद्ध

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत र फिल्मफेयरबीच वाक युद्ध सुरू भएको छ । अभिनेत्री कंगनाले आफूलाई मनोनयन गर्ने फिल्मफेयर अवार्डविरुद्ध मुद्दा हाल्ने बताएकी थिइन्। कंगनाको आरोपलाई झुटो भन्दै म्यागजिन ब्राण्डले कंगनालाई कुनै अवार्ड नदिइरहेको बताएको छ । यससँगै अवार्डमा कंगनालाई कुनै पनि प्रस्तुती दिनका लागि नसोधेका फिल्मफेयरले दावी गरेको छ । कंगनाले मुद्दा हाल्ने […]