उपचारमा लागेको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक

पाँचथर । अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तको मनमा, बिमार कहिले ठिक होला र अस्पतालले डिस्जार्ज गरिदेला ? भन्ने हुन्छ । अस्पतालले डिस्चार्ज दिएसँगै सकेसम्म चाँडै घर पुग्ने हतारो हुन्छ । तर, पाँचथर फालेलुङ–५, प्राङबुङका ३४ वर्षीय शुक्रबहादुर मगर अस्पतालले झण्डै दुई महिना अघि डिस्चार्ज दिए पनि अहिलेसम्म अस्पतालको बेडमै छन् । काठमाण्डौंको चावहिलस्थित दीर्घायू […] The post उपचारमा लागेको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उपचार खर्च तिर्न नसक्दा परिवारै अस्पतालमा बन्धक

धनुषा-मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन् । गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो ।   &nbs...

उपचार खर्च बुझाउन नसक्दा तीन महिनादेखि अस्पतालमै बन्धक

संखुवासभा : संखुवासभा खाँदबारी नगरपालिका-१० चन्दपुरका २० वर्षीय जीवन भुजेल सात महिनादेखि बन्धक भएका छन्। उपचार खर्च तिर्न नसकेर उनलाई अस्पतालले बन्धक बनाएको हो। गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका-१ को इखुवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुरबीच विवाद भयो। विवादले उग्र रूप लिएपछि मजदुरबीच कुटाकुट भयो। छुट्याउन ग...