खर्च तिर्न नसक्दा १५ महिना अस्पतालमै बन्धक, सम्झौता पश्चात घर फिर्ता

बुटवल । उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई शुक्रबार अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ ।    दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको ...