काठमाडौं : नेपाली सेनाद्वारा आयोजित प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आइतबार बलाधिकृत रथी पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच उद्घाटन गरेका छन्।
नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा फागनु ६ आइतबारदेखि फाल्गुन १२ सम्म सञ्चालन हुने ...