काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चल प्रवासी समाज माल्टाको आयोजनामा माल्टामा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम आयोजना हुने भएको छ । पूर्वाञ्चल प्रवासी समाज माल्टाले पहिलोपटक वडा दशैं, दिपावली र छठको अवसरमा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम २ अक्टोवर अर्थात वडादशैंको फुलपातीको दिन हुनेछ । एक दिने प्रतियोगिताको खेलहरु सेन्ट मर्टिन कलेज स्वाटरमा हुनेछ […]
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले गरिन्।...
कैलाली- सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। भलिवल प्रतियोगिताको संयोजन टीकापुर नगर खेलकुद विकास समितिले गरेको छ । राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता चैत १४ गतेबाट टीकापुरमा सुरु हुँदै छ । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता […]
काठमाडौँ – गोकर्णेश्वरमा खुला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। काठमाडौँ गोकर्णेश्वर–४ स्थित अल नेपाल युवा क्लवले माघ १७ देखि १९ गतेसम्म आरुबारीमा खुला नकआउट पुरुष भलिबल प्रतियोगिता गर्ने भएको हो। अन्तर्राष्ट्रिय भलिबल संघ ‘फिभ्ब’ को नियमानुसार टीटी सिस्टममा प्रतियोगिता हुने आयोजक क्लवले जनाएको छ। क्लवका अनुसार ६ हजार रुपैयाँ शुल्क तिरेर प्रतियोगितामा टीम […]
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने आयोजना एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको छनोटको दोस्रो चरणमा १६ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका धिरज बस्नेतले […]
कोरोना कहरपछि गण्डकी प्रदेशमा भलिबलको व्यस्त तालिका बनेको छ । पोखरा रंगशालामा यही माघको अन्तिम सातादेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुदैंछ ।...