काठमाडौँ – गोकर्णेश्वरमा खुला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। काठमाडौँ गोकर्णेश्वर–४ स्थित अल नेपाल युवा क्लवले माघ १७ देखि १९ गतेसम्म आरुबारीमा खुला नकआउट पुरुष भलिबल प्रतियोगिता गर्ने भएको हो। अन्तर्राष्ट्रिय भलिबल संघ ‘फिभ्ब’ को नियमानुसार टीटी सिस्टममा प्रतियोगिता हुने आयोजक क्लवले जनाएको छ। क्लवका अनुसार ६ हजार रुपैयाँ शुल्क तिरेर प्रतियोगितामा टीम […]