कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

कैलाली- सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। भलिवल  प्रतियोगिताको संयोजन टीकापुर नगर खेलकुद विकास समितिले गरेको छ ।  राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता चैत १४ गतेबाट टीकापुरमा सुरु हुँदै छ ।   लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता […]

सम्बन्धित सामग्री

खुला भलिबलमा जैमिनीको विजयी सुरुवात

बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा आइतबार खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जैमिनी नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

पुरुष भलिबलको उपाधि भरतपुर नगरपालिकालाई

जिरी, दोलखा ।  दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजना भएको जिरी च्याम्पियनसिप– २०८० को खुला पुरुष भलिबल प्रतियोगिता तर्फको उपाधि चितवनको भरतपुर नगरपालिकाले हात पारेको छ । जिरी नगरपालिकाको सहकार्यमा युवा सञ्जाल जिरीले आयोजना गरेको जिरी च्याम्पियनसिप– २०८० को खुला पुरुष भलिभल प्रतियोगिता तर्फ प्रथम भएर भरतपुर नगरपालिकाले उपाधि जितेको हो । प्रतियोगीतामा मकवारपुरको थाहा नगरपालिका […]

भलिबलको विकासमा ध्यान दिन जरूरी छ : मन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरूरी भएको बताएकी छिन्।गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।“खेलाडीले आर्थिक अभावमा पनि खेल्नु परिरहेको छ, खेलाडीको प्रोत्साहनका लागि सरकारले सेवा सुविधा थप गर्न आवश्यक छ”, उनले भनिन् “राष्ट्र

गाउँघरमा बढ्दै खेल गतिविधी

पछिल्लो समय गाउँघरमा खेलकुद गतिविधी बढिरहेको छ । जसले गर्दा खेल क्षेत्रमा उत्साह थपिएको सरोकारवालाको भनाइ छ । जिल्लाका धेरै ठाँउमा खुला पुरुष भलिबल प्रतियोगिता भइरहेका छन् । जिल्लाका विभिन्न ठाँउमा स्थानीय क्लबहरुले खेल सञ्चालन गरिरहेका हुन् ।

इलाम पुरुष भलिबल : आर्मी, एपिएफ र गण्डकीको विजयी सुरुवात

इलाम : इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिता पहिलो दिन बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।जिल्ला भलिबल संघको आयोजनामा इलामको ठूलो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीले तीन जना भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मी

दाङमा १ लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने

दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मूल मान्यता र उद्देश्य अनुसार भलिवल खेलको विकाससँगै नयाँ प्रतिभाहरूको विकास गर्ने उद्देश्यले नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भलिबल प्रतियोगिता हुन थालेको हो ।आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका […]

गाउँमा बढ्दै खेल गतिविधि

कोरोना कहरबीच गाउँमा खेल गतिविधि बढिरहेको छ । यसले खेल क्षेत्रमा उत्साह थपिएको सरोकारवालाको भनाइ छ । शुक्रबारदेखि जिल्ला सदरमुकाम खलंगामै खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला भलिबल संघले भलिबल संघ कप सञ्चालन गरेको हो ।