काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने आयोजना एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको छनोटको दोस्रो चरणमा १६ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक हान एबिङले प्रारम्भिक टोलीमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १६ खेलाडी छनोट गरेका हुन् । पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका धिरज बस्नेतले […]