१० माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा उमेर हदका कारण महानिर्देशक पदबाट सेवानिवृत्त राजकुमार क्षेत्रीले आफू चार वर्षका लागि महानिर्देशक बन्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेसँगै प्राधिकरणमा पुनः किचलो शुरु भएको छ । उनको रिटमा सर्वोच्चले १२ माघमा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले क्षेत्रीको पद तत्कालका लागि कायम राख्दै दुबै […]