स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससबीच भेटवार्ता भएको छ । तीन दिने भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका डब्लुएचओका महानिर्देशक टेड्रोस र स्वास्थ्य मन्त्रीबीच खतिवडाबीच भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा मन्त्री खतिवडाले डब्लुएचओका महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि पनि नेपालको तर्फ मनोनयनमा समर्थन गर्ने जानकारी दिएका थिए ।मन्त्री खतिवडाले भने ‘दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछ