श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो
सुपर १२...