नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा काँग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले काँग्रेसमै समाहित हुन सुझाव दिएका हुन् । ‘माओवादीसँग चुनावी एजेण्डा छैन । काँग्रेसको घोषणापत्...