बच्चा क्रमशः हुर्कँदै जान्छन् । केही कुरा जान्ने उनीहरुको जिज्ञासा पनि बढ्दै जान्छ । कतिपटक बच्चाहरुले कुनै पनि कुराको भिन्न अर्थ निकाल्छन् । यस्तोमा बच्चासँग केही बोल्ने बेला आमा–बुवाले बच्चाले त्यो कुराको गलत अर्थ ननिकालोस् भन्ने कुराको ख्याल राख्नुपर्छ । यदि आफ्नो बच्चा सही बाटोमा हिँडुन् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि केही गल्ती गर्नबाट जोगिनुपर्छ । बच्चाको अगाडि तपाईंले के कुरा गर्नु हुँदैन त भन्नेबारे जानकारी लिऔँ ।बच्चाको अगाडि पार्टनर वा कसैको पनि कुरा नकाट्नुहोस्कतिपटक आमाबुवाले