कुशको शव बनाएर अन्त्येष्टि

सिदिङ्वा गाउँपालिकामा पहिरोमा परेर बेपत्ता व्यक्ति फेला नपरेपछि आफन्तले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। भीषण वर्षासँगै गएको पहिरोमा बेपत्ता भएकालाई एक सातासम्म खोजी गर्दासमेत फेला नपरेपछि आफन्तले हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्।

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धमा विराजनको मृत्यु, कुशको शव बनाएर आफन्तले गरे अन्त्येष्टि

२७ वैशाख, काठमाडौं । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि …

रुस-युक्रेन युद्धमा बागलुङका जीतको निधन, कुशको शव बनाएर अन्त्येष्टि

रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका जितबहादुर विकको निधन भएको छ ।

रुस-युक्रेन युद्धमा बागलुङका जीतको निधन, कुशको शव बनाएर अन्त्येष्टि

रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका जितबहादुर विकको निधन भएको छ ।

बेपत्ताको ६० वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि

मोतीराम तिमल्सिना, काभ्रे । रामेछाप जिल्लाको साविक गुन्सी भदौरे गाविस वडा नम्वर ३ भदौरेमा १९६८ साल भदौ ११ गते जन्मनु भएका उमाकान्त चौलागाईको २०७८ भदौ ११ गते हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ धाईटारमा २०४९ साल देखि बसोबास गर्दै आएका उमाकान्तको परिवारले जन्मदिनको अवसरमा कुशको शव मार्फत […]