'ड्राइ फ्रुट्स' स्वास्थ्यका लागि लाभदायक हुन्छन् । त्यसैले सकेसम्म ‘डाइट’मा 'नट्स' अर्थात ड्राइ फ्रुट्स नछुटाउन डाक्टरहरू सुझाउँछन् । ड्राइ फ्रुट्समा भिटामिन र मिनरल्स धेरै मात्रामा पाइन्छ ।
काठमाडौ, भदौ १२ । नेपालीले मनाउने विभिन्न चाडहरुमध्ये एक हो जनैपुर्णिमा अर्थात रक्षाबन्धन । यो चाड हिन्दु धर्मावलम्बीहरुले प्राचिन कालदेखि नै मनाउँदै आइरहेका छन् । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन राखी बाध्ने, ब्रतबन्ध गरेकाहरुले जनै फेर्ने, क्वाँटी खाने प्रचलन छ । विभिन्न नौ थरीका गेडगुडीलाई चार दिन भिजाएर टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । […]
सार्वजनिक यातायात चलाउने चालकहरू नै लागुऔषध दुव्र्यसनी रहेको पाइएको छ । धनगढीमा एकै दिन ६ जता यस्ता चालक पक्राउ परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले शनिबार बिहान गरेको चेकजाँचमा...
काठमाडौं : मंसिर ४ गते हुने आम निर्वाचनमा अत्यावस्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ।निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइनेछ।सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको छ। अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि नरोकिने आयोगको भनाइ छ। तर
एजेन्सी, ८ कात्तिक । लक्ष्मीपूजाको दिन (सोमबार) धेरै पटाका पड्काइएको थियो । पटाकाको धुवाँ र प्रदूषणका कारण आँखा पोल्ने र चिलाउने समस्या भएमा केही घरेलु उपाय अपनाएर आराम पाउन सकिन्छ । चिकित्सकको अनुसार पटाकाका कारण आँखामा हुने जलनलाई केही घरेलु उपाय अपनाएर हटाउन सकिन्छ । यहाँ हामी केही यस्ता सजिलो घरेलु उपायहरू बताइरहेका छौं, जसले […]
के तपाईं पनि कुनै युवती वा महिलाको मन जित्न चाहनुहुन्छ ? हरेक पुरुषले आफ्नो जीवनमा यस्तो कोही सम–वन–स्पेशल होस् भन्ने चाहन्छन् जसलाई उनीहरुले आफ्नो मन–मुटु दिन सकून् र भविष्यबारे योजना बनाउन सकून् । यसका लागि पुरुष आफूलाई मनपर्ने युवतीलाई प्रभावित पार्न असाध्यै कोसिस गर्छन् र कतिपट कुरा बन्न सक्दैन । कति पुरुषलाई लाग्छ कि युवतीहरु बाहिरी आवरणले प्रभावित हुन्छन् तर यस्तो फिटिक्कै होइन । वास्तवमा हरेक पुरुषमा यस्ता विशेषता हुन्छन् जुन युवती–महिलालाई निकै मनपर्छ ।धेरैजसो युव
नवलपरासी । नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरे अनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । यस्तो छ जिल्लाको ७ वटै पालिकामा […]
The post यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.
एजेन्सी । हरेक बारका आफ्ना आफ्नै विशेषता रहेका छन् । हिन्दु धर्मअनुसार मंगलबारका दिन केही यस्ता कार्यहरु गर्नुहुँदैन । यस्ता कामहरु गरेमा हानी हुनसक्ने बताइएको छ ।
काठमाडौँ, ३ माघ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। २०७८ असोज २२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठको सय दिन आज (सोमबार) पूरा भएको हो। उक्त अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि तगर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री […]
नेपालमा कुनै दिन यस्तो पनि थियो जति बेला कुनै कार्यक्रम हेर्नका लागि रातभर टिकटको लागि लाईन बस्नु पर्दथ्यो। यस्ता कार्यक्रममहरुमा गाईजात्रा महोत्सब अग्रपङ्तिमा पर्दथ्यो।
काठमाडौं । संघीय संसद सचिवालयले सातौं अधिवेशनमा भए गरेका काम कारवाहीको सूची सार्वजनिक गरेको छ । सोमबार सचिवालयले २०७७ फागुन २३ गते आइतबार देखि २०७८ वैशाख ६ सम्म भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी दिएको हो ।यस्ता छन् अधिवेशनमा भए गरेका काम कारवाही : १. सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद प्रतिनिधि सभाको सातौं अधिवेशनको पहिलो बैठक २०७७ साल फागुन २३ गते आइतबार प्रारम्भ भई आज २०७८ साल वैशाख ६ गते सोमबारसम्म जम्मा ४४ दिन चालु रह्यो । जसमध्ये ९ दिनमा ९