आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटी खानुका फाइदै-फाइदा

काठमाडौ, भदौ १२ । नेपालीले मनाउने विभिन्न चाडहरुमध्ये एक हो जनैपुर्णिमा अर्थात रक्षाबन्धन । यो चाड हिन्दु धर्मावलम्बीहरुले प्राचिन कालदेखि नै मनाउँदै आइरहेका छन् । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन राखी बाध्ने, ब्रतबन्ध गरेकाहरुले जनै फेर्ने, क्वाँटी खाने प्रचलन छ । विभिन्न नौ थरीका गेडगुडीलाई चार दिन भिजाएर टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । […]

सम्बन्धित सामग्री

नौथरी गेडागुडी मिसाएर यसरी बनाइन्छ क्वाँटी

क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ, क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ । क्वाँटी हाम्रो...

यसरी बनाउन सकिन्छ स्वादिलो क्वाँटी

काठमाडौं । जनैपूर्णिमामा क्वाँटी खाने चलन छ । पहिला पहिला नेवार समुदायमा सीमित क्वाँटी अचेल सबै मानिसबीच लोकप्रिय बनेको छ । क्वाँटीमा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउलगायत नौ प्रकारका गेडागुडी मिसाइएको हुन्छ । क्वाँटी भनेको के हो ? जनैपूर्णिमाका दिन नेवार समुदायले क्वाँटी पूर्णिमा मनाउँछन् । यस पर्वमा […]

बालबालिकालाई कुपोषणबाट बचाउन क्वाँटी खुवाउनुपर्छ

काठमाडौँ – जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन पनि सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु । समय समयमा खाइरहनुपर्छ । अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ । […]

क्वाँटी खाने प्रचलन र यसले स्वास्थ्यमा पार्ने प्रभाव

नेपाली समाजमा विभिन्न संस्कृति मान्ने क्रममा जनै पूर्णिमाको दिन मुख्य रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । यसको प्रचलन कहिलेदेखि सुरु भएको हो भन्न सकिँदैन, तैपनि यो विशेष गरी नेवार समुदायबाट आएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसैले, क्वाँटी भनेको विभिन्न गेडागुडीको मिश्रणबाट पकाएर बनाएको तातो सुप बुझिन्छ ।क्वाँटीमा खास गरी नौ किसिमका गेडागुडीको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर

क्वाँटी स्वास्थ्यको लागि फाइदाजनक

काठमाण्डाै - जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट ...

के छन् क्वाँटी खानुका फाइदा ?

काठमाडौं । जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ […]

यसरी बनाउन सकिन्छ परम्परागत नेवारी क्वाँटी

‘क्वाँटी’ खासगरी जनैपूर्णिमामा खाने गरिन्छ । फरक-फरक गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वादिलो हुनुका साथै शक्तिवद्र्धक पनि हुन्छ । यो खास नेवारी परिकारमध्ये एक हो । ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप हुन्छ । क्वाँटीले वर्षभरिको थकान मेटाएर ऊर्जा दिने समेत विश्वास […]

क्वाँटी खानुभयो ? यस्ता छन् फाइदा

हिन्दु धर्मालम्बीहरु परापुर्वकालदेखि श्रावण शुक्ल पूर्णिमामा मानिआएको पर्व हो, जनैपूर्णिमा । धार्मिक मान्यता अनुसार जनैपूर्णिमामा व्रतबन्ध गरेकाहरुले जनै फेर्ने र क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रणबाट तयार पारिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक […]

क्वाँटी खानु भयो ? यस्ता छन् क्वाँटी खानुका फाइदाहरु

जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन चलिआएकाे छ। क्वाँटी भन्ने वित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ ।

एक सातामै बिक्यो ६० टन क्वाँटी

जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।श्रावणशुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ । यस दिन रक्षा बाँधिन्छ, नयाँ जनै लगाइन्छ र मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्लालगायत ९ प्रकारका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा उमारेर क्वाँटी खाने प्रचलन रहेको छ । क्वाँटी खासगरी ने