के तपाईं पनि कुनै युवती वा महिलाको मन जित्न चाहनुहुन्छ ? हरेक पुरुषले आफ्नो जीवनमा यस्तो कोही सम–वन–स्पेशल होस् भन्ने चाहन्छन् जसलाई उनीहरुले आफ्नो मन–मुटु दिन सकून् र भविष्यबारे योजना बनाउन सकून् । यसका लागि पुरुष आफूलाई मनपर्ने युवतीलाई प्रभावित पार्न असाध्यै कोसिस गर्छन् र कतिपट कुरा बन्न सक्दैन । कति पुरुषलाई लाग्छ कि युवतीहरु बाहिरी आवरणले प्रभावित हुन्छन् तर यस्तो फिटिक्कै होइन । वास्तवमा हरेक पुरुषमा यस्ता विशेषता हुन्छन् जुन युवती–महिलालाई निकै मनपर्छ ।धेरैजसो युव