प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद ,यी हुन प्रस्तावित पोलिटब्युरो सदस्यहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गरेका छन् । प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । कुल ३७७ जना केन्द्रीय सदस्यबाट एक तिहाई १२५ सम्मको पोलिटब्युरो गठन गरिएको हो । विवाद मिलाउनका लागि बैठक स्थगित भएको एक केन्द्रिय सदस्यले जानकारी दिए […]

सम्बन्धित सामग्री

रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा

नयाँ दूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीच भइरहेको विवाद उत्कर्षमा पुगेको छ।अष्ट्रेलियाको संसदनजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ।  नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र कानुनी सल्लाह लिइरहेको एक जना कूटनीतिज्ञले बताएका छन्। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको संसद् भवनको पारिपट्टी नयाँ दूतावास निर्माण गर्ने रुसको प्

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गर्नुभएको छ । जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रुपमा अस्वीकार्य’ रहेको […]

यसरी तुहाइयो प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा २०५१ सालदेखि अहिलेसम्म के के भयो? कसरी तुहाइयो विमानस्थल निर्माणको योजना? जिम्मेवार निकायहरु को को हुन्? खास विवाद के हो? अब के होला? विमानस्थल बनाउन हुन्छ की हुँदैन? हुन्छ भने कसरी वा हुदैन भने किन? वा ...

पूर्वाधार योजनामा क्षेत्राधिकारको विवाद

सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन बिहीबार आदेश जारी गरेपछि पूर्वाधार आयोजना निर्माणमा एकपटक फेरि विवाद निम्तिएको छ । यसै साता संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वि.सं. २०८१ भित्रै निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको लगानी मोडालिटी तथा लागतको विषय टुंगो लगाउने तथा निर्माण सुरु गर्ने उल्लेख थियो […]

प्रस्तावित नौबस्ता औद्योगिक क्षेत्र– विवाद सुल्झँदै गएपछि जग्गा विकासको तयारी

लामो  समयदेखि  निर्माणको पर्खाइमा रहेको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको जग्गा विकासको काम शुरू भएको छ । चालू  आर्थिक  वर्षभित्रै  जग्गा  विकासको  काम पूरा  गरेर  भौतिक  संरचना  निर्माण  शुरू गर्नेगरी  जग्गा विकासका  लागि  बोलपत्र  आह्वान  गर्ने  तयारी गरिएको   नेपालगञ्ज   औद्योगिक   क्षेत्र व्यवस्थापन    कार्यालयका    प्रमुख कृष्णबहादुर     पुनले     जानकारी दिए ।  ...

डडेल्धुरा लगायतका जिल्लामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षको माग

कांग्रेसको विधानको धारा ४ अनुसार क्रियाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्तावित भइ आउने र विवाद देखिए सहमतिमा टुंगो लगाउने स्पष्ट व्यवस्था भएको वरिष्ठ नेता पौडेलद्वारा वारी विज्ञप्तिमा स्मरण गराइएको छ ।

निर्वाचन आयाेगले भट्ट, ज्ञवाली र पाण्डेलाई सनाखतमा सहभागी हुन नदिएपछि विवाद

काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा अहिलेसम्म ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले बुधबार आयोगको कार्यालयमै पुगेर सनाखत गरेका हुन्। वरिष्ठ नेता झलनाथ खनालले भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गरेका छन्। तर एकीकृत समाजवादीको पक्षमा रहेको भन्दै आयोगको कार्यालयमा पुगेका तीनजनाको सनाखत हुन सकेको छैन। पार्टी […]

निर्वाचन नै प्रभावित हुने खतरा : आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर !

मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रके विवाद बन्न पुगेको छ ।नेकपा बाहिर फुटिसकेको छ तर कानुनी रुपमा एक छ । आयोगमा एउटै नेकपा छ तर आयोगलाई एउटै पार्टीको लेटरहेडबाट अलग–अलग पत्राचार भइरहेका छन् । ‘उहाँहरु फुटिसक्नुभएको छ तर दुवै समूहले त्यसलाई स्वीकार गरिरहनुभएको छैन, समस्या त्यहाँनिरै छ,’ आयोग स्रोतले भन्यो, ‘त्यसको असर दुई सातापछि आयोगमा देखिनेछ र समग्र निर्वाचन