काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा अहिलेसम्म ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले बुधबार आयोगको कार्यालयमै पुगेर सनाखत गरेका हुन्। वरिष्ठ नेता झलनाथ खनालले भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गरेका छन्। तर एकीकृत समाजवादीको पक्षमा रहेको भन्दै आयोगको कार्यालयमा पुगेका तीनजनाको सनाखत हुन सकेको छैन। पार्टी […]