डडेल्धुरा लगायतका जिल्लामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षको माग
कांग्रेसको विधानको धारा ४ अनुसार क्रियाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्तावित भइ आउने र विवाद देखिए सहमतिमा टुंगो लगाउने स्पष्ट व्यवस्था भएको वरिष्ठ नेता पौडेलद्वारा वारी विज्ञप्तिमा स्मरण गराइएको छ ।
डडेल्धुरा, असोज १७ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीपूर्वक भएको भन्ने चर्चा चलिरहेको बेला देउवा विरोधी नेताहरुको एक समुहले जिल्लाको भ्रमण गरी कार्यकर्तासँग छलफल गरेका छन् । कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसी, गुरु घिमिरेलगायतका नेताहरुले डडेल्धुरामा जारी कार्यकर्ताको रिले अनसन स्थगित गराएका […]
३१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्काे समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको […]
नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो ।नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल समूहको चेतावनी छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो । नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व […]
The post देउवाविरुद्ध पौडेल समूह आक्रामक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
डडेल्धुरा : सदस्यता विवादकै बीच डडेल्धुराका स्थानीय तहमा नेपाली कांग्रेसको वडा अधिवेशन भइरहेको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा अधिवेशन जारी रहेको हो।जिलाका ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए।‘बिहान साढे ८ बजेदेखि नै सबै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको हो। ५२ मध्ये २५–३० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी आएको छ,’ बमले भने,‘आज बेलुकासम्ममा सबै विवरण आउँछ। शा
२५ भदौ काठमाडौं । क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलो भएको हो । […]
विवादकाबीच पनि डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला निर्वाचन समितिको कार्यालयले आज वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
डडेल्धुराका...
डडेल्धुरा, भदौ १८ । नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन अन्यौलमा परेको छ । वडा अधिवेशन हुने निर्धारित मिति आजसम्म क्रियाशील सदस्यता नटुंगिएकाले यस्तो अन्यौलता देखिएको कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले जानाकरी दिनुभयो । पाँच हजार ८ सय क्रियाशिल सदस्य रहेको डडेल्धुरामा सदस्यता किचलो जारी छ । जिल्ला कमिटीले पठाएका […]