सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।
रुकुम -आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका–६ स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । रुकुम पश्चिमका अधिकांश स्थानीय तहका प्रमुख पद र वडाहरुमा कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धन बनेको छ । रुकुम पश्चिममा माओवादी केन्द्रले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत […]
भैरहवा – वैशाख १० र ११ हुने स्पोर्टस् फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन् । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् । खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख […]
नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन अन्तर्गत हुने निर्वाचनमा वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले प्रतिस्पर्धा गर्ने भएका छन्।...
नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे । उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि म
नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् ।
एमालेसँग अन्य कुनै पार्टीले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलवार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमाले बाहेकका दल विचारविहीन रहेका टिप्पणी गरे ।
उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधवकुमार नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रू...