एनआरएनए चुनाव : १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने

काठमाडौं, १ चैत : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । उम्मेद्वारी दर्ताका लागि दिइएको समय ७–११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि […]

सम्बन्धित सामग्री

एनआरएनए चुनाव : नेतृत्वका लागि प्रतिस्पर्धामा तीन प्यानल

अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप-महासचिव विनय अधिकारी पनि देखिएका छन् ।तर, आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्षद्वय महेशकुमार श्रेष्ठ र राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।