गुटबाटै नेतृत्वमा पुगेका ओलीको चेतावनीः प्यानल बनाएर प्रतिस्पर्धा गरे उम्मेद्वारी खारेज गर्छु

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्न चेतावनी दिएका छन्। सोमबार बागमती प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दैै ओलीले गुटगत आधारमा प्रतिस्पर्धा नगर्न निर्देशन दिएका हुन्। सोमबार सुरु भएको बागमती प्रदेशको अधिवेशन मंगलबार नयाँ नेतृत्व चयनका लागि बन्दसत्र हुँदैछ। प्रदेश नेतृत्वका चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिरहेका ओलीले गुटगत आधारमा प्रतिस्पर्धा नगर्न […]

सम्बन्धित सामग्री

उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की अदालत जाने

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएकी छन् । उनले शनिबार साँझ सामजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालत जाने बताएकी हुन् । आयोगको शनिबार बसेको बैठकले डा कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको […]

गठबन्धनका दु:ख : आफ्नो उम्मेदवार नभएपछि रुपन्देही-२ मा जनमुक्ति पार्टीलाई सघाउने

बुटवल। रुपन्देही–२ मा सत्ता गठबन्धनले नेकपा एमालेका विष्णु पौडेलका विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापालाई अघि सार्ने भएको छ । यसअघि गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै गठबन्धनले विकल्पका रुपमा केशवलाई अघि सार्ने निर्णय गरेको हो । गुरुङको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उम्मेद्वारी खारेज […]

बन्द सूचीमा रहेका १५ जनाको उम्मेद्वारी खारेज

संघीय संसद र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएका करीब १५ जनाको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो । उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि …

शिवपुजन राय यादवको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर

सर्वोच्च अदालतले सर्लाही क्षेत्र नम्बर ४ का माओवादी उम्मेद्वार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। न्यायाधीश दीपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दिएका यादवको रिट जारी नहुने निर्णय सुनाएको हो। यादवले आयोगको निर्णय कार्यान्वयन नगर्ने आदेश दिन माग गर्दै रिट दिएका थिए। तर,…

शिवपुजनको उम्मेदवारी खारेज हुँदा कसलाई फाइदा ?

निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा बामगठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका शिवपुजन रायको उम्मेद्वारी खारेज गरेपछि अन्य दुई प्रतिष्पर्धी उम्मेद्वार उत्साहित भएका छन्।