बाँकेमा रगत अभावको समस्या हट्यो

बाँके– बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।  ‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ’, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने । […]

सम्बन्धित सामग्री

टीकापुरमा रगत अभाव, रक्तदान गर्ने नै भेटिंदैनन्

टीकापुरमा पछिल्लो एक साता यता रगतको चरम अभाव भएको छ। टीकापुरस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रलाई बिरामीका लागि रगत उपलब्ध गराउन निकै समस्या भैरहेको छ।

बाँकेमा झन् चर्कियो रगत अभाव

बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापव्रmमका कारण रक्तदान हुने व्रmम घटेपछि रगत अभाव झनै चर्किएको रेग्मीले बताउनुभयो । उहाँले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पु¥याउनै समस्या भइरहेको जनाउँदै अहिले रक्तसञ्चार केन्द्रमा विभिन्न गु्रपका निकै कम मात्रामा रगत मौज्दात रहेको बताउनुभयो ।

देशभर रगत अभावको हल्ला, के हो वास्तविकता?

गर्मी बढेसँगै  विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव समस्या भएको समाचार बाहिरिएका छन्।

देशभर रगत अभावको हल्ला, के हो वास्तविकता?

गर्मी बढेसँगै  विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव समस्या भएको समाचार बाहिरिएका छन्।

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।

चितवनमा सधैँ रगत अभाव

चितवन । मेडिकल सिटीको रूपमा परिचित चितवनमा रगतको अभाव बढ्दै गएको छ । यहाँका अस्पतालहरूबाट रगतको माग बढ्दै गएको तर, रगत भने उपलब्ध गराउनै समस्या हुन थालेको छ । जिल्ला रेडक्रस सोसाइटी चितवनले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको हो । यहाँ दैनिक साढे दुई सयदेखि तीन सय युनिटसम्म रगतको आवश्यकता पर्छ । […]

बुटवलमा रगत अभाव, रेडक्रसको भूमिका खोज्दै नियमित रक्तदाता

रुपन्देही । नियमित रगत संकलन नभएपछि बुटवलमा पछिल्लो समय रगत अभाव भएको छ । बिरामीको चाप बढेसँगै रगतको अभाव देखिन थालेको हो । केही दिनयता नियमित रगत दान गर्नेहरू कम भएकाले यस्तो समस्या आएको हो । ‘ओ’ समूहबाहेकका सबै रगत अभाव भएपछि विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । मौसममा परिवर्तन आएसँगै बिरामीहरूको चाप […]

बाँकेमा रगतको अभाव हट्यो

काठमाडौँ,२४ असार । बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो । “हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले […]

डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।

उपत्यकामा रगत अभाव, बिरामीलाई सास्ती

काठमाडौँ।  उपत्यकामा रगत अभाव भएपछि बिरामीलाई समस्या पर्न थालेको छ। रगत अभाव हुँदा दुर्घटना, रक्त श्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार प्रभावित भएको छ। मेडिसिटी अस्पतालमा भर्ना भएका मिर्गौलाका बिरामी राकेशकुमार ठाकुरका ...