रुपन्देही । नियमित रगत संकलन नभएपछि बुटवलमा पछिल्लो समय रगत अभाव भएको छ । बिरामीको चाप बढेसँगै रगतको अभाव देखिन थालेको हो । केही दिनयता नियमित रगत दान गर्नेहरू कम भएकाले यस्तो समस्या आएको हो । ‘ओ’ समूहबाहेकका सबै रगत अभाव भएपछि विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । मौसममा परिवर्तन आएसँगै बिरामीहरूको चाप […]