देशभर रगत अभावको हल्ला, के हो वास्तविकता?

गर्मी बढेसँगै  विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव समस्या भएको समाचार बाहिरिएका छन्।