प्रतिनिधिसभा नियमावली २०७९ पारित

काठमाडौं : प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको हो। विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ।यसअघि सत्ता पक्षका केही सांसदले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए। सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो।कार्य व्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्ने ग

सम्बन्धित सामग्री

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ: शाही

प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ।...

संसदमा रिक्त भयो सुवासचन्द्रको सिट (फोटो)

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष एवं एमाले सांसद सुवास नेम्वाङको निधन भएपछि (इलाम-२) एक स्थान खाली भएको सूचना संसद्‌लाई जानकारी गराएका छन्।घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराएका हुन्।मंगलबार हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो। उनको निधनमा बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गरेको थियो। त्यस्तै, बैठकमा कानुन,

संसदीय समिति सभापतिको निर्वाचन तालिका : भोलि उम्मेदवारी, पर्सि निर्वाचन

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ। सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्।“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण

एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद पद निलम्बन हुने भएको छ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनका लागि सांसद रायमाझी निलम्बन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची आइतबार सार्वजनिक भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभाका रायमाझीसमेत गरी ३ सदस्य निलम्बनमा परेका छन्।काँग्रेसका ट

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी

काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, वानेश्वरमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव […]

संसद्मा तोसिमाको आक्रोश : मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?

काठमाडौं,१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले सरकारको कामलाई लिएर असन्तुष्टी जनाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको भन्दै सरकारविरुद्ध आक्रोशित बनेकी छन् । उनले भनिन्  हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को […]

प्रतिनिधिसभा नियमावली : यस्ता छन् थपिएका व्यवस्था

काठमाडौं : नयाँ व्यवस्था गर्दै ‘प्रतिनिधिसभा नियमावली २०७९’ संसदबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नयाँ विषयलाई परिमार्जित गर्दै सांसद र मन्त्रीहरूलाई थप जवाफदेही बनाउने विषय समेट्दै नियमावली पारित गरेको हो।  नियमावलीमा सत्ता पक्षका सांसदले दर्ता गराएको सभामुखको तजविजी अधिकार कटौती गर्ने संशोधन प्रस्ताव फिर्ता लिइयो। सत्ता पक्षका केही सांसदले नियमावलीमा कार्य व्यवस्था परामर्श समितिलाई बढी शक्तिशाली बनाएर सभामुखको अधिकार कटौती गर्ने प्रस्तावस

५ सांसद आफ्नै प्रस्तावमाथिको छलफलमा अनुपस्थित

१९ चैत, काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन दर्ता गर्ने ६ जना सांसद दफाबार छलफलमा अनुपस्थित भएका छन् । उनीहरु आफ्नै संशोधन प्रस्तावमाथि छलफल भइरहँदा अनुपस्थित भएका हुन् । नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकका अनुसार १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये १२ जना संशोधनकर्ता सांसदले मात्रै […]

प्रतिनिधिसभा नियमावली पारित, सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता

प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो । विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले...

सभामुख घिमिरे र दलका नेताबीच छलफल जारी

काठमाडौ १२ चैत । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरिरहेका छन । संसद भवनस्थित शंकर हलमा अहिले घिमिरे र नेताहरुबीच छलफल भईरहेको हो । प्रतिनिधिसभा नियमावली लगाएतका विषयमा छलफल भईरहेको हो । प्रतिनिधिसभा नियमावली २०७९ मस्यौदा प्रतिवेदन संसदमा बिचाराधीन छ । संसदमा पेश भएको नियमावली उपर संसोधन दर्तागर्ने समय निर्धारण गरिएकोमा […]