प्रतिनिधिसभा नियमावली पारित, सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता
प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो ।
विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले...
काठमाडौं : नयाँ व्यवस्था गर्दै ‘प्रतिनिधिसभा नियमावली २०७९’ संसदबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नयाँ विषयलाई परिमार्जित गर्दै सांसद र मन्त्रीहरूलाई थप जवाफदेही बनाउने विषय समेट्दै नियमावली पारित गरेको हो। नियमावलीमा सत्ता पक्षका सांसदले दर्ता गराएको सभामुखको तजविजी अधिकार कटौती गर्ने संशोधन प्रस्ताव फिर्ता लिइयो। सत्ता पक्षका केही सांसदले नियमावलीमा कार्य व्यवस्था परामर्श समितिलाई बढी शक्तिशाली बनाएर सभामुखको अधिकार कटौती गर्ने प्रस्तावस
काठमाडौं : प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको हो। विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ।यसअघि सत्ता पक्षका केही सांसदले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए। सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो।कार्य व्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्ने ग
सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलका सांसदहरूले सभामुखको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राख्दै सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सांसदहरूले सभा संचालनमा सभामुखलाई प्राप्त तजबिजी अधिकार कटौती गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।