प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ।...
१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद विजुला रायमाझीले संसदमा शून्य र विशेष समयमा उठेका विषयहरूमा सरकार जवाफदेही नभएको बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनताका प्रतिनिधिले शून्य समयमा जनताका विषय उठाउने हो । तर, सरकारले सुन्न नसक्ने र देख्न नसक्ने भान हुन थालेको बताइन् । शून्य र विशेष समयमा […]
१३ भदौ, काठमाडौं । संसदीय समितिका सभापतिहरुले सरकारलाई संसदप्रति जवाफदेही बनाउने योजना बनाउनुपर्ने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई बिहीबार छलफलमा बोलाएका थिए । दुई घण्टासम्म चलेको छलफलमा सभापतिहरुले सरकारले समितिका निर्देशनहरु पालना नगरेकाले जवाफदेही बनाउन कुनै उपाय खोज्नुपर्ने धारणा राखेका थिए । ‘सभापति भएपछि पूर्वसभापतिहरुसँग छलफल गरेँ । उहाँहरुको एउटै […]
सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रमुख अस्त्र हुनेमा विज्ञहरूले जोड दिएका छन्।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबारदेखि आयोजना गरेको दुईदिने प्रशिक्षक कार्यक्रममा सांसद लक्ष्मी तिवारीले नागरिकले सार्वजनिक...
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने उनको भनाइ छ।
ललितपुर...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्ति समेत जनाए ।उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दावी गरे । मंगल
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। सांसद अधिकारीले महिनाको दुई पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भए पनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एक पटक पनि सहभागी नभएको उल्लेख गर्दै आपत्तिसमेत जनाए। उनले सत्तापक्ष र सरकार संसदप्रति […]
अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला सबै पक्षले जवाफदेही भएर काम गरे मुलुकको आर्थिक विकास तिव्रगतिमा हुने बताएका छन् । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री...
जिम्मेवार सरकारी निकायहरू जवाफदेही नहुँदा अर्थतन्त्रमा समस्या सिर्जना भएको अर्थशास्त्रीहरूले बताएका छन् । जवाफदेहिता बहन नगरी आफ्नो कमजोरी अरूमाथि दोषारोपण गर्ने प्रवृत्तिले तरलता अभावलगायतका गम्भीर समस्या देखापरेको उनीहरूको भनाइ छ । ‘अर्थतन्त्रमा...