अधिकांश सवारी साधनले पालना गरेनन् स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं- काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश सवारी साधनहरुले कोभिड-१९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ। लकडाउन खुलेपछि सञ्चालनमा आएका...

सम्बन्धित सामग्री

स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछि कार्यालय खुल्ने पहिलो दिन आइतबार काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनेमा प्रशासनका अधिकारीहरू विश्वस्त छन् । ‘जोरबिजोरले गर्दा बस, टेम्पो र माइक्रोमा कोचाकच गरी […]

स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिँदै

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछि कार्यालय खुल्ने पहिलो दिन आइतबार काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनेमा प्रशासनका अधिकारीहरू विश्वस्त छन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न पुनः आह्वान

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरूलाई पुनः आह्वान गरेको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न सबै नागरिकलाई पुनः आह्वान गरेका हुन् । २ दिनअघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सूचारु […]

नेपालीहरुबाट स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघनको उजुरी

जापानमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीब्ररुपमा फैलिएको भए पनि नेपालीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै टोकियोस्थित नेपाली दूताबासले सचेत रहन आव्हान गरेको छ । दूताबासले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणबाट बच्न भीडभाडबाट टाढा रहने, मास्क लगाउने, दूरी कायम गने जस्ता सुरक्षा शतर्कता अपनाउनुपर्ने भए पनि केही नेपालीहरुले रेष्टरैन्टमा नाचगान र भीडभाड गरेको भन्दै …

त्रिविले भन्यो-स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी परीक्षा लिनू

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न सबै जिल्लाका परीक्षा केन्द्रहरूलाई आग्रह गरेको छ।कोभिड-१९ ले रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिविले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो।गत साउन ५ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले नै सञ्चालन भइरहेको त्रिविले जनाएको छ। स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी १० गतेबाट

स्वास्थ्य मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना

काठमाडौं। नेपाल प्रहरीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना गरेको छ। उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउँदै आएको छ। यसका साथै देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा २८ हजार ११६ जना सहभागी भएको प्रहरीले जनाएको छ।

खोप केन्द्रमै छैन स्वास्थ्य सुरक्षा मापदण्डको पालना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड स्वास्थ्य कार्यालयबाटै उल्लंघन भएको छ। कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज लगाउन तोकिएका खोप केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन्। खोप केन्द्रलाई व्यवस्थित नगर्दा कोरोना संक्रमणको जोखिम झन बढेको छ। खोप लगाउन आउनेहरूले नै स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने गरेका छन्।

सुवास नेम्वाङ भन्छन्– स्वास्थ्य मापदण्ड आदेश लागु भएकै छैन

काठमाडौं । एमाले नेता सुवास नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् ।सरकारले उक्त आदेश जारी गरेको भोलिपल्ट बालुवाटारमै  प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र आदेश किन पालना नगरेको भनेर संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई गरेको प्रश्नमा उनले सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गरिएको बताए ।‘बालुवाटारमा बिहान भएको कार्यक्रममा म पनि सहभागी भएको हो । तर, त्यहाँ

क्रिकेटमा पालना भएन कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा पालना भएन। सरकारले २५ जनाभन्दा बढी भेला नहुन, अनिवार्य मास्कको प्रयोग गर्न भने पनि क्रिकेट मैदानमा त्यसको कुनै पालना भएको छैन। शुक्रबार नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर रौनक मल्लले हस्पिटल पार्टनरसँगको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाइने बताएका थिए।