उपत्यकामा स्मार्ट लकडाउन

काठमाडौं, पुस २८। कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी) बैठकले मङ्गलबार राति १२ बजे बाट लागू हुने गरी उक्त मापदण्डको पालनामा अनिवार्य […]

सम्बन्धित सामग्री

बझाङमा आजदेखि स्मार्ट लकडाउन

बझाङ : कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न बझाङमा स्मार्ट लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि लागु हुनेगरी स्मार्ट लकडाउन गरेको हो।कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसी)‚ गृह मन्त्रालयको निर्देनशन र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो।स्मार्ट लकडाउनको अवधिमा नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, पटके

डडेल्धुरामा स्मार्ट लकडाउन

डडेल्धुरा । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरा जिल्लामा सोमबार मध्यराति १२ बजेदेखि स्मार्ट लकडाउन जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन जारी हुने जनाएको छ । कोरोना महामारीको संक्रमण रोक्न स्मार्ट लकडाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । […] The post डडेल्धुरामा स्मार्ट लकडाउन appeared first on राजधानी राष्ट्रिय दैनिक.

डडेल्धुरामा ‘स्मार्ट लकडाउन’

डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु हुने जनाएको छ ।  कोभिड–१९ को...

दाङमा ‘स्मार्ट लकडाउन’

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि दाङमा ‘स्मार्ट लकडाउन’ गरिएको छ । जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख...

अब गाउँ टोलमा पनि ​स्मार्ट लकडाउन हुन सक्ने

सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम […]

आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’

काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता उपत्यकामा स्मार्ट लकडाउन सुरु गरेका हुन् […]

के हो ‘स्मार्ट लकडाउन’ ?

काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्दै आर्थिक गतिविधिलाई पनि सुचारु गर्न सरकारले‘स्मार्ट लकडाउन’सुरु गर्ने तयारी गरिरहेको छ।के हो यो स्मार्ट लकडाउन ? कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्कर भन्छन्,“स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै सीमित आर्थिक,सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने मोडल नै स्मार्ट लकडाउन हो।”स्मार्ट लकडाउन सुरु गर्न काठमाडौं उपत्यकाका सबै जिल्ला प्रशासन प्रमुख र मन्त्रालयहरुसँग छलफल भइसकेको उनले जनाए।

अब स्मार्ट लकडाउन

काठमाडौं। कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ। अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेकाे हाे।