काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले बिहीबारबाट निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा घोषणासँगै फेरि गत वर्ष लकडाउन गर्नुपूर्वको दृश्य दोहोरिएको छ। हाललाई प्रशासनले बैशाख १६ गते देखि २२ गतेसम्म मात्रै निषेधाज्ञा जारी गरेको छ। मन्त्रिपरिषद् बैठकले अझै थप एक हप्ता निषेधाज्ञा गर्न निर्देशन दिएकोमा जेठसम्म निषेधाज्ञा कायम…