चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले  निकुञ्जभित्र र  बाहिरका सबै  पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिए । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उनले बताए । यससँगै निकुञ्जमा पैद

सम्बन्धित सामग्री

माडीमा बढेन जिप सफारी

माडी नगरपालिकाको उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा सोमेश्वर पर्वतको जंगल छ । पूर्व र पश्चिममा निकुञ्ज र सोमेश्वर जंगल आपसमा मिलेका छन् । चारैतर्फ जंगलले घेरिएको उपत्यका माडीमा पर्यटकीय गतिविधि बिस्तारै बढ्दै छन् । जंगल भएको चितवन निकुञ्ज आडका गाउँगाउँमा जिप सफारी फस्टाएको छ । तर माडीमा जिप सफारी छैन भन्दा पनि हुन्छ ।

भरतपुरमा घुम्नलायक धेरै ठाउँ छन् : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नलायक धेरै ठाउँ रहेको बताउनुभएको छ । भरतपुर–६ लक्ष्मीनारायण मन्दिर पसिरमा आज बिहीवारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो । मेयर दाहालले दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई वटा नदीमा बोटिङ, र्‍याफ्टिङ गर्न सकिने बताउनुभयो । मौलाकाली केबलकार गैँडाकोटमा भए ...

चितवनको पर्यटन व्यवसाय सुस्त, पर्यटन आगमन न्यून

चितवन। राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ । एक पटक जङ्गल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिन सक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो ।

चितवनको पर्यटन व्यवसाय सुस्त

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ। एकपटक जंगल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिन सक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो। राप्ती नदी किनारमा ठूला होटल सञ्चालनमा आए पनि पर्यटक भित्र्याउनका लागि […]

चितवन राष्ट्रिय निकुञ्ज आजदेखि बन्द

काठमाण्डाै - चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गरिएकोे हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो । अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको उहाँले बताउनुभयो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्त...

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्ज बन्द हुने

काठमाण्डौँ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि पर्सि असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो […]

हेरौँ गैँडासहितका जनावर, घुमौँ चितवन राष्ट्रिय निकुञ्ज (तस्बिरहरु)

चितवन – जैविक विविधताका लागि नेपालको महत्वपूर्ण र पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अहिले सफारी गर्नेहरुको संख्या बढ्दो क्रममा छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष शून्य प्रायः रहेको सौराह क्षेत्रको पर्यटकीय गतिविधि अहिले बढेको छ । योसँगै राष्ट्रिय निकुञ्ज घुम्नेहरुको संख्या पनि बिस्तारै बढ्दो क्रममा देखिएको हो । अहिले जिप […]

सामुदायिक वनमा सफारी सुरु

कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लागेपछि चितवन राष्ट्रिय निकुञ्ज वरपरका मध्यवर्ती सामुदायिक वनमा मध्य वैशाखदेखि बन्द भएको जंगल सफारीलगायतका पर्यटकीय गतिविधि मंगलबारबाट पुनः सुरु भएको छ । पर्यटकहरू वन्यजन्तु हेर्न हात्ती सफारी र जिप सफारी गर्छन् । खोलाहरूमा डुंगा चढ्ने गर्छन् । निकुञ्जभित्र भने तत्काल पर्यटकीय कार्यक्रमहरू सुरु हुने छैनन् ।

सामुदायिक वनमा सफारी सुरु

कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लागेपछि चितवन राष्ट्रिय निकुञ्ज वरपरका मध्यवर्ती सामुदायिक वनमा मध्य वैशाखदेखि बन्द भएको जंगल सफारीलगायतका पर्यटकीय गतिविधि मंगलबारबाट पुनः सुरु भएको छ । पर्यटकहरू वन्यजन्तु हेर्न हात्ती सफारी र जिप सफारी गर्छन् । खोलाहरूमा डुंगा चढ्ने गर्छन् । निकुञ्जभित्र भने तत्काल पर्यटकीय कार्यक्रमहरू सुरु हुने छैनन् ।

‘पर्यटनका लागि खोप अनिवार्य’

कोरोना संक्रमण दोस्रोपटक तीव्र भएसँगै चितवनमा वैशाख १६ को मध्यरातबाट निषेधाज्ञा जारी भयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा पनि रोक लाग्यो । जिल्लामा निषेधाज्ञा अहिले पनि जारी छ । तर असार ९ यताका सूचनामा गर्न नपाइने कामबाट ‘निकुञ्जको पर्यटकीय गतिविधि’ हटेको छ । यद्यपि पर्यटकीय गतिविधि सुरु हुने अवस्था छैन ।