फेरि आयो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं। सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुनःल्याएको छ। संवैधानिक परिषदको (काम कर्तव्य अधिकार र कार्यविधि)को यो दोस्रो अध्यादेश हो। यसअघि गत मंसिरमा अध्यादेश ल्याई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस, प्रचण्ड–माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेपछि अध्यादेश पेस गरेको थिएन्।

सम्बन्धित सामग्री

संवैधानिक परिषद विधेयक फिर्ता हुनुपर्छ : डा. कोइराला

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका थियौं । हामीले त्यो बेला विरोध गरेको अध्यादेश विधेयकका रुपमा ल्याउनु गलत छ । यो फिर्ता हुनुपर्छ ।’ सरकारले हालै […]

संवैधानिक परिषद विधेयक : सभामुख समेत नैतिक संकटमा

संवैधानिक परिषद सम्बन्धी विधेयक प्रक्रियामा लैजान सभामुख अग्निप्रसाद सापकोटालाई नैतिक संकट पर्ने देखिन्छ । पूर्ववर्ती सरकारले यहि प्रकृतिको अध्यादेश ल्याएर गरेको नियुक्तिविरुद्ध उनी मुद्दा लिएर अदालत गएका छन्, जसको अझै टुंगो लागेको छैन ।

संवैधानिक परिषद विधेयक राष्ट्रिय सभामा पेश भएपछि विवाद बढ्याे

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएकै अध्यादेशसँग मिल्नेगरी सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि विवाद बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा ओली सरकारले ल्याएको अध्यादेशकै प्रावधान परेपछि विवाद भएको हो । संवैधानिक परिषदमा आफू अनुकूल निर्णय […]

संवैधानिक परिषद् अध्यादेश र नियुक्ति संविधानसम्मत : प्रधानन्यायाधीश राणा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र […]

‘ओली सरकारका अध्यादेश र नियुक्ति संविधानसम्मत’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ओली सरकारको सिफारिशमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिलाई संविधानसम्मत भनेका छन् । उनले संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् । संवैधानिक परिषद सदस्यको हैसियतले सर्वोच्च अदालतमा लिखित जवाफ दिंदै […]

ओलीले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश देउवाको सिफारिसमा खारेज

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज गरेकी छिन्। संवैधानिक नियुक्तिमा आफूले चाहेका व्यक्तिलाई निर्वाध रुपमा चयन गर्न सहज बनाउँदै ओलीले यस्तो अध्यादेश जारी गरेका थिए। संवैधानिक परिषदको बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित…

संवैधानिक परिषद बैठक जारी, सभामुख सापकोटा र देउवा गएनन्

काठमाडौं :  संवैधानिक परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। स

संवैधानिक परिषद बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। तर यही वैशाख २१ गते प्रधानमन्त्रीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन अध्यादेश&n

प्रधानमन्त्रीले ल्याए दोस्रो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी हुन्।