खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो । योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना,  वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारी आव्हान गरेको छ । कात्तिक ३ गतेसम्म  अ

सम्बन्धित सामग्री

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ कर्मचारी माग गरेको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदका लागि खुल्ला प्रतियगिताद्वारा पदपूर्ति गरिने जानकारी गराएको हो।  बैंकले सहायक निर्देशन पदका लागि १९ जना, सहायक निर्देशन (लेखापरीक्षण) पदका लागि ५ जना सहायक निर्देशक वाणिज्य कानुन पदका लागि २ जना, सहायक निर्देशक सूचना प्रविधि पदका लागि ६ जना, सहायक पदका लागि २० जना, सहायक कानुन तर्फ ४ जना र सहायक सूचना प्रविधिमा ११ जना गरी जम्मा ६७ जना कर्मचारी माग गरेको छ । बैंकले यही पुस २६ सम्म तोकिएको दस्तुर र माघ ४ सम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन अबहान गरेको छ । सुचना हेर्न याँहा क्लिक गर्नुहोस्

मुख्य प्रशिक्षकसहित विभिन्न ६ पदमा एन्फाले माग्यो आवेदन

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले रिक्त रहेको मुख्य प्रशिक्षकका लागि खुल्ला छनोटको नीति लिएको छ। एन्फाले बिहिबार राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकसहित विभिन्न ६ पदका लागि दरखास्त आह्वान गरेको हो।एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको जनाएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली नेपालका प्रशिक्षकहरूले नै समाल्दै आएका थिए। नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक प्रदीप

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ५८ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ । मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । लोक सेवा आयोगको सहमतिमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा जनशक्ति छनोट गर्न विज्ञापन आह्वान गरिएको कोषले जनाएको छ । आज मंगलबारदेखि आगामी २१ दिनसम्म अनलाइनबाट दरखास्त आह्वान […]

समृद्धि फाईनान्सले विभिन्न पदका लागि माग्यो कर्मचारी

वैशाख २८, काठमाडौ । समृद्धि फाईनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो ।  कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी केहि  र बजार प्रतिनिधि  मागेको हो ।  कम्पनीले ईच्छुक तथा अनुभव नेपाली नागरिकलाई आगामी जेठ ६ गतेसम्ममा आफ्नो बायोडाटासहित कम्पनीको मेल आईडिमा पठाउन आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले माग्यो विभिन्न क्षेत्रका विषय विज्ञ (सूचनासहित)

काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषयविज्ञ माग गरेको छ । महानगरपालिकाले बुधबार एक सूचनामार्फत महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार विषय विज्ञ माग गरेको उल्लेख गरेको छ । वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णयानुसार इच्छुक र योग्य व्यक्तिले १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । जसमा वातावरणविज्ञ, वन, वन्यजन्तु विज्ञलगायत रहेका छन् ।

साधना लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

चैत २२ , काठमाडौँ । गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले मंगलवार विज्ञापन जारी गर्दै कन्द्रीय कार्यालय एवं विभिन्न स्थानहरुमा खोलिएका शाखा कार्यालयहरुका लागि अधिकृत, सहायक अधिकृत, सुपरभाईजर/ बरिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरु आवश्यक भएको सूचना प्रकाशित गरेको हो । समुदायसँग घुलमिल गर्न सक्ने तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले१५ दिन भित्रमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहितको निवेदन, बायोडाटा, नागरिकताका प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव सम्बन्धी विवरणसहित दरखास्त आहवान गरिएको छ । ईच्छुक उमेरद्वारले दरखास्तको लागि कम्पनीको वेबसाइटबाट अनलाईन आवेदन दिन सक्नेछन् ।  उमेरको हद अधिकृत श्रेणीको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष परा भई १५ वर्ष ननाघेको (महिलाको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ)

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी [सूचना]

लुम्बिनी विकास बैंकले विभिन्न पदमा रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।  बैंकले चीफ म्यानेजरसहित विभिन्न पदमा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  बैंकले साउन २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।