नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ कर्मचारी माग गरेको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदका लागि खुल्ला प्रतियगिताद्वारा पदपूर्ति गरिने जानकारी गराएको हो।  बैंकले सहायक निर्देशन पदका लागि १९ जना, सहायक निर्देशन (लेखापरीक्षण) पदका लागि ५ जना सहायक निर्देशक वाणिज्य कानुन पदका लागि २ जना, सहायक निर्देशक सूचना प्रविधि पदका लागि ६ जना, सहायक पदका लागि २० जना, सहायक कानुन तर्फ ४ जना र सहायक सूचना प्रविधिमा ११ जना गरी जम्मा ६७ जना कर्मचारी माग गरेको छ । बैंकले यही पुस २६ सम्म तोकिएको दस्तुर र माघ ४ सम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन अबहान गरेको छ । सुचना हेर्न याँहा क्लिक गर्नुहोस्  

सम्बन्धित सामग्री

राष्ट्र बैंकमा ११ सय कर्मचारी, सहायकभन्दा अधिकृत धेरै

२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा कर्मचारी कार्यरत कर्मचारीहरुमध्ये करिब एक तिहाइ कर्मचारीको उमेर ३१ देखि ४० वर्ष रहेको देखिएको छ । केन्द्रीय बैंक आफै‌ंले गरेको ‘ह्युमन रिर्सोस म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ भन्ने अध्ययनमा कुल १ हजार ८२ जना कर्मचारीमध्ये ३ सय ५६ जना सो उमेर समूहका छन् । यो कुल कर्मचारीमध्ये […]

राष्ट्र बैंकको अस्पष्ट नीतिको मारमा बैंक कर्मचारी

कतिपय बैंकहरूको मर्जरपछि कर्मचारी समायोजन जटिल भएका समाचार पनि बाहिरिए । यसको समाधानका लागि राष्ट्र बैंकले समन्वयकारी भूमिका नै खेल्नुपर्‍यो । कुनै घटनाको सम्बोधन भन्दा नीतिगत सुधार र स्पष्टता हासिल गर्न राष्ट्र बैंक चुक्नुहुँदैन ।

राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

११ पुस, विराटनगर । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । सोमबार बिहानैदेखि धर्ना दिएका हुन् ।  उद्योगीको धर्नाका कारण  राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले  बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका  छन् । […]

‘कर्मचारीको सेवा, सुविधालाई ध्यान दिएर राष्ट्र बैंककाे विनियमावली बनाइने छ’

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कर्मचारीले सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिएर बैंकको विनियमावली बनाइने बताउनुभएको छ ।  आज बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले विनियमावलीमा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताउनुभएको हो । उहाँले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताउनुभयो ।  गभर्नर अधिकारीले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्त...

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइन्छः गभर्नर

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताए । उनले भने, ‘केही विनियम सँग सम्बन्धित कुराहरु बाँकी छन्

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छः शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताए। उनले दलको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै […]

जति धेरै राजनीतिक दल, त्यति धेरै अस्थिरता : शंकर पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।  आज बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताउनुभएको हो । उहाँले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउनुभयो । उहाँले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताउनुभयो ।  देशलाई बनाउने हो भने न...

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा थापा

४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथलीको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको हालै सम्पन्न …