कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ५८ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ । मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । लोक सेवा आयोगको सहमतिमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा जनशक्ति छनोट गर्न विज्ञापन आह्वान गरिएको कोषले जनाएको छ । आज मंगलबारदेखि आगामी २१ दिनसम्म अनलाइनबाट दरखास्त आह्वान […]

सम्बन्धित सामग्री

वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड दायित्व

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानीअन्तर्गत पछिल्लोपटक ३१ असोजमा ७३ करोड नौ लाख ५५ जार २८१ रुपैयाँ भुक्तानी गरेको निगमका सह–प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।निगमका अनुसार कर्मचारी सञ्चय कोष र […]

निगमद्वारा लगानी कोषको ऋण भुक्तान

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्व किस्ता रकम भुक्तानी गरेको छ।...

निगमले तिर्‍यो ७३ करोड रुपैयाँ किस्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू खरिद...

वायु सेवा निगमले ७३ करोड रुपैयाँ किस्ता तिर्‍याे, ऋण ४२ अर्बभन्दा धेरै पुग्याे

काठमाण्डाै – नेपाल वायु सेवा निगमले पछिल्लो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको ७३ करोड नाै लाख रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता हिजो साेमवार तिरिएको निगमले जनाएको छ । कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड गरी ७३ करोड नाै लाख रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जानकारी दिएक...

वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो १ अर्ब ३५ करोड

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले […]

वायु सेवा निगमले सञ्चय कोष र लगानी कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ किस्ता तिर्‍याे

काठमाण्डाै – नेपाल वायु सेवा निगमले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।  कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको ४५ करोड र वाइडबडी जहाज खरिदबापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ । त्यसैगरी नागरिक लगानी कोषलाई पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबा...

कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ […]

काठमाडौँ मलमा नेपाल बैंकको एटीएम

काठमाडौँ – नेपाल बैंक लिमिटेडले काठमाडौँको सुनधारामा रहेको कर्मचारी सञ्चय कोष भवनस्थित काठमाडौँ मलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमबीच बैंकका काठमाडौँ बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जनबहादुर कँडेल र काठमाडौँ मलका व्यवस्थापक विष्णुहरि ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोइरालालगायतका पदाधिकारीहरुको उपस्थितिमा उक्त […]

कर्मचारी सञ्चय कोष : सूचना प्रविधिमा फड्को मार्दै

सुदूरपश्चिम । कर्मचारी सञ्चय कोष धनगढी शाखाले सेवा प्रवाहलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउने रणनीति लिएको छ । कोषको ६०औँ वार्षिकोत्सव मनाउन आज धनगढीमा आयोजित समारोहमा कार्यालय प्रमुख राजेन्द्रविक्रम केसीले सेवा प्रवाहलाई प्रविधिमैत्रीसहित प्रभावकारी बनाउँदै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने रणनीति लिइएको बताए। ‘सहजरूपमा सेवा प्रवाहका लागि कोषले नवीनतम प्रविधिमा जोड दिइरहेको छ’, केसीले भने, […]