पाल्पामा पछिल्ला दिनमा फैलिएको आँखा पाक्ने समस्या (कन्जङ्टिभाइटिस) का बिरामीको संख्या बढेपछि रम्भा गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन् ।
लमजुङ । अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका विद्यालय बन्द गरिएको छ । बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजी तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो । आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो […]
सल्यान : आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका छन्। विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए। केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु
लमही : दाङको गढवा गाउँपालिकाले एक सातासम्म विद्यालय बन्द गरेको छ।केही दिनदेखि विद्यालय तथा समुदाय स्तरमा बालबालिकाहरूमा आँखा चिलाउने, पाक्ने, रातो हुने जस्ता समस्या देखिएका कारण साउन २८ गतेसम्मका लागि विद्यालय बन्द गरेको गाउँपालिकाले जनाएको छ।आइतबार गाउँपालिकाले एक सूचना जारी आँखा पाक्ने समस्या दिनप्रति दिन बढिरहेको हुँदा यस समस्याबाट बालबालिकामा हुनसक्ने जोखिम न्यूनीकरण गर्न गाउँपालिकामा सञ्चालित संस्थागत विद्यालयहरू बन्द गराउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी
२१ साउन, दाङ । आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द जानकारी गरएको हो । विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलन सक्ने भन्दै साउन २८ गतेसम्मका विद्यालय […]
मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ। आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं।