बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त

एजेन्सी । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेही उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीह

सम्बन्धित सामग्री

बाघ देख्ने भाग्यमानी आँखा

१४ नम्बर होमस्टेकी सञ्चालक चम्फी योगी खुसीले गदगद छिन्। ह्यारीसँग गरेको कुराकानी उनको मानसपटलमा अझै ताजा छ। बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने क्रममा डल्लाको १४ नम्बर होमस्टे पुगेर सूक्ष्म अवलोकन गरेका थिए। त्यस बेलादेखि डल्ला...

बाघ देख्ने भाग्यमानी आँखा

१४ नम्बर होमस्टेकी सञ्चालक चम्फी योगी खुसीले गदगद छिन्। ह्यारीसँग गरेको कुराकानी उनको मानसपटलमा अझै ताजा छ। बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने क्रममा डल्लाको १४ नम्बर होमस्टे पुगेर सूक्ष्म अवलोकन गरेका थिए। त्यस बेलादेखि डल्ला...

ह्यारीले मेगनको पछाडि लागेर बेलायतको अपमान गरे: ट्रम्प

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी आफ्नो देशप्रति ‘अपमानपूर्ण’ भएको बताएका छन्। ट्रम्पले ह्यारीले मेगन मर्केलबाट कोर्रा खाएको बताएका छन्। एक टिभी अन्तर्वार्तामा ट्रम्पले  ह्यारी बेलायतप्रति अपमानपूर्ण बनेको र उनी एक लज्जा बनेको उल्लेख गरेका छन्। ह्यारी र मेगनको भविष्यबारे ट्रम्पले भने- म एकदमै राम्रो भविष्यबेत्ता हुँ। यो अन्त्य हुन्छ र एकदमै खराब […]

राजकुमार ह्यारी भन्छन्, ‘महारानी सुरक्षित र स्वस्थ हुनुहुन्छ’

काठमाडौं- बेलायती राजकुमार ह्यारीले महारानी एलिजाबेथ स्वस्थ र सुरक्षित भएको बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल एनबीसीलाई दिएको अन्तरवार्तामा राजकुमार ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजाबेथ सुरक्षित एवम् स्वस्थ रहेको जनाएका हुन् । राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले ‘इन्भिक्टस गेम्स’ नामक खेलुकद समारोहका लागि नेदरल्याण्ड्सतर्फ जाने क्रममा गत साता हजुरआमासँग भेट गरेका थिए । […]

विश्व युक्रेनको साथमा छ : राजकुमार ह्यारी

बेलायती राजकुमार ह्यारीले युक्रेनको साथमा विश्व उभिएको बताएका छन्। हेगमा इन्भिक्टस गेम्सको उद्घाटन समारोहमा राजकुमार ह्यारीले युद्धग्रस्त युक्रेनप्रति आफ्नो साथ रहेको जनाउँदै युक्रेनी टिमलाई सम्बोधन गरेर भने, ‘हामी तपाईँहरुको साथमा छौँ । विश्व तपाईँहरुको सहयोगका लागि एकीकृत भएको छ । तर पनि सहयोग अझै बढी चाहिएको छ ।’ चोटग्रस्त भएर अंगभंग भएका सैन्य भेट्रान्सबीचको प्रतिस्पर्धात्मक […]

बेलायती राजकुमार ह्यारीलाई पुत्री लाभ

काठमाडौं : बेलायतका राजकुमार ह्यारी र मेघनलाई पुत्री लाभ भएको छ।राजपरिवार छोडेर अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ड्युक र डचेज अफ ससेक्सले आफ्नो दोस्रो बच्चा छोरीको जन्म भएको जानकारी दिएका छन्। उनीहरुले आफ्नो छोरी लिलीबेट 'लिली डायना माउन्टबेटन विंडसर'को जन्म अमेरिकाको क्यालिफोर्नियास्थित सेन्ट बार्बरा अस्पतालमा भएको जानकारी दिएका हुन्।ह्यारी र मेघनले जारी गरेको विज्ञप्तिमा बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ।दुवैले छोरीको नाम 'लिलीबेट' राजपरिव

बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त

लण्डन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त हुनुभएको छ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहनु भएकी उहाँकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उहाँहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो ।तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले […]

बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त

बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेही उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।

जसले राजकुमार ह्यारी र मेगानको जोडी मिलाइन्

बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलबीच इन्गेजमेन्ट भयो । उनीहरुलाई सोधियो, तिमीहरुको भेट कसरी र कहिले भयो ?