राजकुमार ह्यारी भन्छन्, ‘महारानी सुरक्षित र स्वस्थ हुनुहुन्छ’

काठमाडौं- बेलायती राजकुमार ह्यारीले महारानी एलिजाबेथ स्वस्थ र सुरक्षित भएको बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल एनबीसीलाई दिएको अन्तरवार्तामा राजकुमार ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजाबेथ सुरक्षित एवम् स्वस्थ रहेको जनाएका हुन् । राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले ‘इन्भिक्टस गेम्स’ नामक खेलुकद समारोहका लागि नेदरल्याण्ड्सतर्फ जाने क्रममा गत साता हजुरआमासँग भेट गरेका थिए । […]