प्रिय हातहरू ! म सानो छँदा आमाका हातहरूलाई पालो दिन सक्ने भएदेखि तिमीहरूले मेरा निम्ति के के गरेनौ ? मलाई खुवाउँदै हुर्काएनौ कि ? लेखाउँदै पढाएनौ कि? कर्म गर्दै बढाएनौ कि ? के के गरेनौ ? त्यसैले तिमीहरूको निम्ति आज केही गरुँ गरुँ भएको छु तर गर्ने के भनेर अलमल्ल परेको छु तिमीहरूलाई सफा राख्छु […]