मजदुरको कथा: सफाइ गर्ने हातहरू

एकाबिहानै सिटी बज्छ । हल्ला हुन्छ– फोहोर आयो, फोहोर आयो, फोहोर आयो । वास्तवमा त्यहाँ फोहोर आएको होइन, सफाइ गर्ने हातहरू पुगेका हुन् । तिनै हातहरू जसले समस्यासँग जुध्दै सहर सफा राखिरहेका छन् ।

सम्बन्धित सामग्री

सहयोगी मन र हातहरू जुटौं

शुक्रबार मध्यरातमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयांै घरहरू भत्किएर हजारौं नेपाली विस्थापित हुनुपर्ने दुःखद् अवस्था आएको छ । एकातिर आफन्त गुमाएको पीडा अर्कोतर्फ विस्थापित हु्नुपर्दा गाँस, बास र कपासकै समस्याले आक्रान्त छन् त्यहाँका हजारौं नेपाली दाजुभाइ दिदीबहिनीहरू । उनीहरूले अहिले जीवनकै सबैभन्दा ठूलो पीडा […]

प्रिय हातहरू

प्रिय हातहरू ! म सानो छँदा आमाका हातहरूलाई पालो दिन सक्ने भएदेखि तिमीहरूले मेरा निम्ति के के गरेनौ ? मलाई खुवाउँदै हुर्काएनौ कि ? लेखाउँदै पढाएनौ कि? कर्म गर्दै बढाएनौ कि ? के के गरेनौ ? त्यसैले तिमीहरूको निम्ति आज केही गरुँ गरुँ भएको छु तर गर्ने के भनेर अलमल्ल परेको छु तिमीहरूलाई सफा राख्छु […]

त्यो कालो दिन

तर, ऊ रोकिएन, ऊ हिंडिरह्यो र गयो चोट दिएर त्यही चोटहरू लिएर तिमी ढल्यौ र ढले तिम्लाई सुम्सुम्याउने हातहरू अनि माया गर्ने मनहरू!...

कविता प्रतियोगितामा झापाकी सेलिया प्रथम

परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन्।...

कृषि प्रधानका नीति र सपना

उता गाउँमा कोदालो चलाएर,  हिलो सम्याएका बाबाका हातहरू पटक्कै थाक्न जानेका छैनन्  तर, यता सहरमा बसेको छोराका मोबाइमा औँला चलाउँदा चलाउँदै उसका हातहरू फतक्क गल्छन्

आमाका चुरा

अचेल आमा भन्ने गर्छिन् – बरु उठाओ छोरीहरू प्रतिकारमा खुकुरी बनाएर रित्ता हातहरू नभए, बरु लाऔं छोरीहरू ! यी हातमा आगोका चुराहरू र बाँड सबैलाई एकएक झिल्को बरु सल्कियोस् ! एउटा हातबाट सयौं हातमा जो छुन्छ, आफैँ जलेर सकिन्छ ।...

सहयोगी हातहरू

अदृश्य भाइरसविरुद्धको लडाइँ मिलेरै जित्नुपर्छ, त्यसैले जुटेर सहयोगी हातहरू फैलाऔँ र कोरोनालाई परास्त गरौँ नेपालको स्वास्थ्य सेवाका संरचनाहरू, राज्यले स्वास्थ्य क्षेत्रमा गर्दै आएको लगानी, राज्यको क्षमता र कार्य तत्परतालगायत सबैको योगले...

नाइट ड्युटी [कविता]

कठ्यांग्रिने रातमा सबै सिरकभित्र छिर्दा  यी हातहरू सिरिन्जका खोल च्यात्दैछन् ड्युटी कोठालाई घरको सेवा सम्झिएर बिरामीहरू आफ्नै परिवार सोचेर।