नाइट ड्युटी [कविता]

कठ्यांग्रिने रातमा सबै सिरकभित्र छिर्दा  यी हातहरू सिरिन्जका खोल च्यात्दैछन् ड्युटी कोठालाई घरको सेवा सम्झिएर बिरामीहरू आफ्नै परिवार सोचेर।