शुक्रबार मध्यरातमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयांै घरहरू भत्किएर हजारौं नेपाली विस्थापित हुनुपर्ने दुःखद् अवस्था आएको छ । एकातिर आफन्त गुमाएको पीडा अर्कोतर्फ विस्थापित हु्नुपर्दा गाँस, बास र कपासकै समस्याले आक्रान्त छन् त्यहाँका हजारौं नेपाली दाजुभाइ दिदीबहिनीहरू । उनीहरूले अहिले जीवनकै सबैभन्दा ठूलो पीडा […]
प्रिय हातहरू ! म सानो छँदा आमाका हातहरूलाई पालो दिन सक्ने भएदेखि तिमीहरूले मेरा निम्ति के के गरेनौ ? मलाई खुवाउँदै हुर्काएनौ कि ? लेखाउँदै पढाएनौ कि? कर्म गर्दै बढाएनौ कि ? के के गरेनौ ? त्यसैले तिमीहरूको निम्ति आज केही गरुँ गरुँ भएको छु तर गर्ने के भनेर अलमल्ल परेको छु तिमीहरूलाई सफा राख्छु […]
एकाबिहानै सिटी बज्छ । हल्ला हुन्छ– फोहोर आयो, फोहोर आयो, फोहोर आयो । वास्तवमा त्यहाँ फोहोर आएको होइन, सफाइ गर्ने हातहरू पुगेका हुन् । तिनै हातहरू जसले समस्यासँग जुध्दै सहर सफा राखिरहेका छन् ।
अचेल आमा भन्ने गर्छिन् – बरु उठाओ छोरीहरू प्रतिकारमा खुकुरी बनाएर रित्ता हातहरू नभए, बरु लाऔं छोरीहरू !
यी हातमा आगोका चुराहरू र बाँड सबैलाई एकएक झिल्को बरु सल्कियोस् ! एउटा हातबाट सयौं हातमा जो छुन्छ, आफैँ जलेर सकिन्छ ।...
अदृश्य भाइरसविरुद्धको लडाइँ मिलेरै जित्नुपर्छ, त्यसैले जुटेर सहयोगी हातहरू फैलाऔँ र कोरोनालाई परास्त गरौँ
नेपालको स्वास्थ्य सेवाका संरचनाहरू, राज्यले स्वास्थ्य क्षेत्रमा गर्दै आएको लगानी, राज्यको क्षमता र कार्य तत्परतालगायत सबैको योगले...