भक्तपुर- भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश ...